२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


सशस्त्र प्रहरीका निकायहरुको नाम परिवर्तन गर्ने निर्णयले विवादमा तानियो सरकार (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, माघ ५ । सशस्त्र प्रहरी बलका बाहिनी, गण र गुल्मका नाम परिवर्तन गर्ने निर्णय गरेपछि सरकार पुनः एकपटक विवादमा तानिएको छ ।

गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईको अग्रसरतामा मन्त्रिपरिषदले सशस्त्र प्रहरीका निकायहरुको नाम परिवर्तन गर्न निर्देशन दिएपछि सरकार विवादमा तानिएको हो ।

विस्तृत् भिडियोमा हेर्नुहोस्