Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


एसयुभीको दुई मोडल सार्वजनिक


0
Shares

कम्पनीले सोमबार राजधानीमा कार्यक्रम गरी १५ सय र २ हजार सीसीका टर्वो इन्जिनका गाडी सार्वजनिक गरेको हो ।

गाडीको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले बजार प्रवेश गराए । एमजीजीएस गाडीहरु युरो भी प्रमाणित रहेको एसएलआरका सन्चालक लोकहर्ष शाक्यले बताए ।

यी गाडीमा नयाँ प्रविधिको इन्जिन र टीएसटी गियर बक्स जडित रहेको बताइएको छ ।

बजारमा १ दशमलव ५ लिटरको एमजीजीएसको प्रतिमूल्य ६७ लाख र २ लिटरको बजार मूल्य ८२ लाख रहेको जनाइएको छ ।