सात वर्षअघि निर्माण सुरु गरिएको टावरको काम रकम अभाव र सरोकारवालाहरुको बेवास्ताका कारण अलपत्र पर्दै आएको थियो ।
निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष मनोज थापाले बताए ।
टावर निर्माणसँगै पर्यटकको सेवा–सुविधाका लागि सडक विस्तारलगायतका कामहरुका लागि बागलुङ नगरपालिकासँग समन्वय गरिने जनाइएको छ ।
समुद्र सतहदेखि करिब २५ सय मिटर उचाइमा रहेको भकुन्डे भ्यू टावरबाट दुई दर्जन बढी हिमाल, विभिन्न जिल्लाका मनोरम दृश्य हेर्न सकिन्छ ।










प्रतिक्रिया दिनुहोस्