रौतहटको चन्द्रनिगाहपुरमा २ नम्बर प्रदेशस्तरीय निर्वाचन अगुवा कार्यकर्ता भेलामा नेता नेपालले संविधानमा सुधार्नुपर्ने, मिलाउनु पर्ने, हटाउनु पर्ने बिषय हुनसक्छ तर बेमौसमी बाजा बजाएर केही नहुने तर्क गरे ।
उनले मधेशी दलले २ नम्बर प्रदेशको चुनाव चार महिनापछि धकेलेर विकासलाई पछि पारेको आरोप लगाए ।





प्रतिक्रिया दिनुहोस्