बुधबार राजधानीमा नाटोजको चौथो साधारण सभामा बरिष्ठ पत्रकार कृष्णा ताम्राकार र राजकुमार सिग्देललाई सम्मान गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बरिष्ठ पत्रकारद्वय ताम्राकार र सिग्देललाई जनही १० हजारसहित सम्मानपत्र प्रदान गरे ।
नाटोजले व्यवसायिक विधा अन्तर्गत ८ जना पर्यटन व्यवसायीलाई पनि सम्मान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्