बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले ‘कानुन अभावले निर्वाचन रोकिँदैन’–भने ।
कार्यक्रममा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्नसक्ने बताए ।
आफ्नो पार्टी सबै दलसँग चुनावी तालमेल र सहकार्य गर्न तयार भएको र एमालेसँग पनि चुनावी तालमेल गर्न तयार रहेको उनको भनाइ थियो ।
यस्तै, राप्रपा नेता दिलनाथ गिरीले निर्वाचनमा राष्ट्रवादी शक्तिसँगमात्रै चुनावी तालमेल गर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्