Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘नांग्ले पसल’ खोलेकाबाट मधेसीको हित हुँदैन : दाहाल


0
Shares

बिहीबार रौतहटको गरुडामा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले ‘मधेसीको मुक्तिका लागि भन्दै नांग्ले पसल खोलेकाहरुबाट मधेसी जनताको हित हुन सक्दैन’–भने ।

संघीयतासहितको व्यवस्था माओवादीका कारणमात्रै सम्भव भएको भन्दै उनले मधेसी, दलित, मुस्लिम, महिला तथा उत्पीडित वर्गहरुको उत्थान आफ्नो पार्टीबाहेक अरु कसैले गर्न नसक्ने जिकिर पनि गरे ।