बिहीबार राजधानीको नाडा अटो शोमा भरत पेट्रोलियम कर्पोरेसन लिमिटेड (बीपीसीएल)का कार्यकारी निर्देशक एमएम सोमया र सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्तरुपमा लुब्रिकेन्ट्स सार्वजनिक गरेका हुन् ।
भारतीय कम्पनी बीपीसीएलको यो उत्पादन ४ स्ट्रोक बाइकलाई लक्षित गरी ल्याइएको सिप्रदीका सीइओ श्रेष्ठले बताए ।









प्रतिक्रिया दिनुहोस्