Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


परिसंघ–चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदबीच समझदारी


0
Shares

परिषदले चीनको चेन्दु प्रान्तको जिलिङमा आयोजना गरेको उत्तरपूर्वी एसियाका उद्योग वाणिज्य संघहरुको सम्मेलनमा व्यापार विस्तार गर्ने विषयमा समझदारी भएको परिसंघले जनाएको छ ।

शनिबार सम्पन्न दुईदिने सम्मेलनमा चीनलगायत रुस, जापान, दक्षिण कोरिया, मलेसिया र नेपालका उद्योग वाणिज्य संघहरुको सहभागिता थियो ।

सम्मेलनमा चीनलगायतका निजी क्षेत्रका साथै चेम्बरबीच आपसी समझदारीका साथै आर्थिक र लगानी विस्तारका विषय छलफल भएको परिसंघले जनाएको छ ।