Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको भाउ ३ सयले बढ्यो


0
Shares

शुक्रबार पनि एकै पटक ५ सयले उकालो लागेर सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस १३ सय ३० डलर हाराहारीमा कारोबार भएको छ ।