Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


माओवादी कमजोर हुँदा मधेसी जनतासमेत कमजोर : दाहाल


0
Shares

बाराको टागियामा आइतबार आयोजित चुनावी सभामा बोल्दै उनले स्थानीय तहको निर्वाचन गराई सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउन खोज्दा आफूलाई घेराबन्दी गरिएको गुनासो गरे । तर पनि घेराबन्दी तोड्दै आफू निर्वाचन गराउन सफल भएको दाहालको भनाइ थियो ।