Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


साहित्यकार देवेन्द्र भट्टराईको ‘भुइँया’ विमोचन


13
Shares

साहित्यकार देवेन्द्र भट्टराई (यज्ञश) को यात्रा स्मरण ‘भुइँया’ को विमोचन गर्दै उनले रु ७० हजार साहुलाई ऋण तिर्न नसक्दा पीडितले आफ्नो भूमि गुमाउन परेको तीतो यथार्थ प्रस्तुत गरे । उनले भने, ‘नेपालमा २८ ओटा आयोग बनिसकेको भए पनि भूमिहीनको समस्या समाधान हुन सकेको छैन् ।’

आयुक्त अन्सारीले नेपालमा नेपालको मानव अधिकारसहित आर्थिक, सामाजिक क्षेत्रमा प्रगति हन नसकेको र बेरोजगारीको समस्या पनि यथावत रहेको बताए ।

वरिष्ठ साहित्यकार कुमार नगरकोटीले पुस्तकमा नेपालको पश्चिमबाट पूर्वी क्षेत्रसम्मका विभिन्न पात्रको कथा समेटिएको बताए ।

१९० पेजको उक्त पुस्तकमा १२ पात्रको जीवन तथा व्यथा समेटिएको छ । रासस

Skip This