नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको प्रथम राष्ट्रिय महाधिवेशनको आइतबार पोखरामा उद्घाटन गर्दै उनले यातायात सेवाको प्रभावकारिताका लागि बाटोघाटो लगायतका विषयमा राज्य र यात्रु विमा तथा उनीहरूलाई प्रदान गरिने सेवाका विषयमा व्यवसायी गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
उनले राष्ट्रिय समृद्धि र विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य भएको बताउँदै प्रदेश नं २ को निर्वाचनका लागि कांग्रेस उम्मेदवारी चयन प्रक्रियामा रहेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्