Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


क्षतिग्रस्त पुलको मर्मत थालियो


0
Shares

दुई साताअघि अविरल वर्षापछि आएको बाढीले सो पुल क्षतिग्रस्त बनाएको थियो ।

क्षतिग्रस्त पुलमा ठूला सवारी–साधन सन्चालनमा भारत, बिहार सरकारले रोक लगाएपछि विराटनगर नाकाबाट हुने आयात–निर्यात ठप्प भएको थियो ।

भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका १५ जना प्राविधिकको टोलीले पुल मर्मतको काम सुरु गरेको हो ।

मर्मत गर्न कम्तीमा दुई साता लाग्ने जेकेएम इन्फ्रा प्रोजेक्ट दिल्लीका प्रतिनिधि धवेन्द्रकुमार पासवानले जानकारी दिए ।