Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


क्यालिबर सुज बजारमा


0
Shares

कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ उत्पादनबारे जानकारी गराएको हो ।

क्यालिबर सुज नेपालको वातावरणमैत्री जुत्ता उत्पादन कम्पनी रहेको कम्पनीको दाबी छ ।

विगत २३ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको कम्पनीले नयाँ ब्रान्डका विभिन्न डिजाइनका जुत्ता स्थानीय बजारमा ल्याएको हो ।

क्यालिबरअन्तर्गत् स्पोट्र्स, पार्टी, बुट र क्याजुअल जुत्ता उत्पादन गर्दै आएको कम्पनी जनाएको छ ।

हाल उपत्यकामा २० ओटा आउटलेट र नेपालभर १२० ओटा आउटलेटबाट जुत्ता बिक्री गर्दै आएको प्रबन्ध निर्देशक प्रशन्न गौतमले बताए ।