Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


समयमै सडक स्तरोन्नति नहुँदा स्थानीय मर्कामा


0
Shares

१५ करोड लागतमा २ बर्षमा काम सक्ने गरी आयोजनाको जिम्मा लिएको ठेकेदारले काम नसक्दा स्थानीय बर्षामा हिल्लामे र हिउँदमा धुले बाटोमा यात्रा गर्न बाध्य छन् । अहिले पनि नाला बनाउने, पर्खाल लगाउने, सोलिङको काम बाँकी रहेको र अहिलेसम्म ८० प्रतिशतमात्रै काम सकिएको जिल्ला समन्वय समितिका इन्जिन्यिर प्रेम काफ्लेले जानकारी दिए ।

२ बर्षको समय ०७४ असार मसान्तमै सकाएको ठेकेदारका लागि काम सकाउन अरु ६ महिनाको समय थपिएको थियो । मंसिर मसान्तसम्ममा काम सकाइने ठेकेदार गजुरमुखी निर्माण सेवा प्रा.लि.का निर्देशक डम्बर खड्काको भनाइ छ ।