उनले सबै पार्टी, जाति र पेसा–व्यवसाय गर्नेहरुको साझा नेपाल र साझा लिम्बूवान प्रान्त बन्नेमा दुई मत नरहेको जिकिर गरे ।
तेह्रथुममा जारी संघीय लिम्बूवान मञ्चको दोस्रो जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाल संवैधानिकरुपमा संघीय संरचनामा गएसँगै गाउँपालिका, नगरपालिकाहरुको समायोजित नामसमेत पहिचानकै आधारमा राखिने बताए ।





प्रतिक्रिया दिनुहोस्