Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


कपिलबस्तुमा बजार अनुगमन


0
Shares

संयुक्त बजार अनुगमन समितिले शनिबार तौलिहवाका अधिकांश फलफूल तथा मिठाइ पसल र बरफ उद्योगको अनुमगन गरेको हो ।

दसैं नजिकिँदै गर्दा फलफूल र मिठाइको व्यापारमा वृद्धि हुने गरेकाले चाडपर्वलक्षित गर्दै अनुमगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।

केही पसलमा सडेगलेको मिठाइ बिक्रीका लागि राखिएको र अत्याधिक फोहोर भएकाहरुको सामान जफत गरी नस्ट गरिएको छ ।

फलफूलहरुमा पनि अखाद्य औषधि प्रयोग गरिएको पाइएको जनाइएको छ ।