Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


टोयटाका कार रि लाउन्च


0
Shares

शनिबार राजधानीमा फेमिनी कार्निभल आयोजना गरी कम्पनीले नयाँ ढाँचा र थप विशेषतासहित आएका यी गाडी पुनः सार्वजनिक गरेको हो ।

इटोस लिभा–भीएक्सको बजार मूल्य २९ लाख देखि ३५ लाख ९० हजार रुपैयाँ र इटोस प्लाटिनम सेडान गाडीको बजार मूल्य ३७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यी गाडीमा थप विशेषता रहेको र कार्निभलका अवसरमा ग्राहकलाई थुपै्र सुविधा उपलब्ध गराइएको सेल्स एन्ड मार्केटिङ इन्चार्ज विवेक बलामीले जानकारी दिए ।

कार्निभलका अवसरमा कम्पनीले २ लाख रुपैयाँसम्म नगद छुट, बिमा, स्पट एक्सचेन्जलगायतका सुविधा उपलब्ध गराएको थियो ।