
दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पबाट कम्तिमा दुई सय जना घाइते भएका थिए । भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्य बढी प्रभावित भएका छन् ।
भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ ।
मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।
यसैबीच भूकम्प प्रभवित क्षेत्रको पुनर्निर्माणका लागि बर्षौं समय लाग्ने मेक्सिकन सरकारले जनाएको छ । ठूलो मात्रामा भौतिक सम्पत्ति नाश भएका कारण पुननिर्माणमा समय लाग्ने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्