१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


जापानी प्रधानमन्त्री सिन्जो आबे दुई दिने भारत भ्रमणमा आउँदै


0
Shares

उनी आगामी बुधबार भारत भ्रमणमा आउन लागेको सरकारी अधिकारीहरूले सोमबार (आज) जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि १४ सम्म प्रधानमन्त्री आबेले भारतको भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिएका छन् ।

यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ । रासस/सिन्ह्वा