Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


नेप्से साढे ३ अंकले सुधारियो, बीमा समूह सबैभन्दा उच्च


0
Shares

आइतबार नेप्से ३५ अंकको उच्च विन्दुले झरेको थियो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।

वाणिज्य बैंक, बीत्त र अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूह सुधारिए । बीमा समूह सबैभन्दा उच्च ८१ अंकले बढ्यो ।

यसदिन १ सय ६० कम्पनीको १७ लाख कित्ता शेयर ८४ करोड ९६ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।