पाकिस्तानको रावलपिन्डी चेम्बर अफ कमर्सको आयोजनामा मेला भएको हो । राजधानीको वर्ल्ड ट्रेड सेन्टरमा भएको मेला ९ दिनसम्म सन्चालन हुनेछ ।
प्रदर्शनीमा पाकिस्तानमा उत्पादित छालाका सामग्री, कपडा, भान्छाका सामान, फर्निचर, मसला, कृत्रिम आभूषण र हस्तकलाका सामग्री राखिएका छन् ।
मेलामा राखिएका धेरै सामग्री कराची र सीयलकोटबाट ल्याइएको क्षेत्रीय व्यापार समितिका अध्यक्ष कुरशिद बारल्यासले जानकारी दिए ।
मेलामा पाकिस्तानका निम्न आय भएका व्यापारीहरुलेसमेत सहभागिता जनाएका छन् । मेला आगामी असोज ४ गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्