
आगलागीमा परी मृत्यु हुनेमा २३ बालबालिका र २ जना वार्डेन छन् । बच्चा सुतिरहेका बेलामा आगलागी भएकाले ठूलो हताहती भएको प्रहरीले जनाएको छ ।
कतिपयको भने धुँवामा निस्सासिएर निधन भएको जनाइएको छ । २० वर्ष यता यो सबैभन्दा डरलाग्दो आगलागीको घटना भएको अधिकारीहरुले जनाएका छन् ।
मलेशियामा सन् २०१५ यता मात्र दुई सय वटा यस्ता आगलागीको घटना भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्