
केहीले भने पौडिएर ज्यान जोगाएको बताइएको छ । दुर्घटनामा अन्य कयौं बेपत्ता भएका छन् ।
दुर्घटना भएलगत्तै खोजी तथा उद्धारमा विभिन्न टोली परिचालन गरिएको बताइएको छ ।
काठा गाउँ निवासी महिला र पुरुष यमुना नदी पार गरी दैनिक मजदुरीका लागि हरियाणातर्फ जाने क्रममा दुर्घटना भएको हो ।
मुख्यमन्त्री योगी आदित्यनाथले डुंगा दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई हरसम्भव राहत उपलब्ध गराउने घोषणा पनि गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्