१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


के भन्छन् राजविराजका मतदाता ? (भिडियो)


0
Shares

आज मध्यरातबाट मौन अवधि शुरु हुने भएकाले सबै राजनीतिक दल र उम्मेदवारहरु आफ्नो अन्तिम बल लगाउँदै छन् । यसक्रममा मधेश आन्दोलनको केन्द्र मानिएको सप्तरीका स्थानीय भने बिगतको तीतो नदोहोरियोस् भन्दै चुनावबाट सामुदायिक सद्भाव र भ्रातृत्व खोजिरहेका छन् ।

 

सप्तरी सदरमुकाम राजविराजबाट इमेजकर्मी सरोज अधिकारीको स्थलगत रिपोर्ट हेर्नुहोस्