शनिबार राजधानीमा गरिएको अन्तक्रिया कार्यक्रममा कम्पनीले नेपालको जलविद्युत्, सन्चार र फाइनान्समा लगानी गर्न लागेको जनाइएको हो ।
जलविद्युत्अन्तर्गत् रामेछापमा लगानी बढाउन लागेको कम्पनीका अध्यक्ष आर्शीवाद पुनले बताए ।
सन्चारमा भने नाइस मिडिया नेटवर्कमार्फत् टेलिभिजन, रेडियो, पत्रिका र अनलाइन खोल्ने पुनको भनाइ रहेको छ ।
जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् प्राधिकरणसँग पीपीएसमेत गरिसकेको पनि पुनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्