
अधिकृतदेखि सहयोगीसम्म महिला खटाएको सो केन्द्रमा प्रहरीसमेत महिला नै रहेका छन् ।
निर्वाचनस्थल महिलामैत्री र नमुना केन्द्रकारूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा मतदान केन्द्र सन्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सो केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६ जना महिला कर्मचारी खटाइएको छ भने १२ जना महिला प्रहरी परिचालित छन् ।
सो केन्द्रमा झन्डै ७७८ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्