Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


मतगणनास्थलमा तालिम प्राप्त कुकुर


0
Shares

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ ओटै मतगणनास्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यसैबीच, सप्तरी जिल्लाका ६ ओटा स्थानीय तहको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस