१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


महोत्तरीमा कांग्रेस ९ ओटा वडामा विजयी, माओवादी केन्द्रले ६ जित्यो


0
Shares

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।

अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्र ६, संघीय समाजवादी फोरम नेपाल ४, राजपा नेपाल ३ र नेपाल लोकतान्त्रिक फोरम एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । रासस