१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


राजपा नेपालका शीर्ष नेताहरुको गृहजिल्ला सर्लाहीमा कहाँ–कसको अग्रता ?


0
Shares

कांग्रेसले मलंगवा, हरिपूर्वा, धनकौल, रामनगर र गोडैतामा अग्रता लिइरहेको छ भने माओवादी केन्द्र बरहथवा, हरिवन, बागमती, बसबरिया, हरिपुर र चक्रघटामा अगाडि देखिएको छ ।

नेकपा एमालेले ईश्वरपुर र लालबन्दी, संघीय समाजवादी फोरम नेपालले विष्णु, पर्सा र कविलासीमा अग्रता लिइरहेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरुको गृहजिल्ला सर्लाहीमा सो पार्टीको नतिजा भने खासै राम्रो देखिएको छैन ।

राजपाले सर्लाहीको कौडेना, चन्द्रनगर, ब्रम्हपुरी र बलरा नगरपालिकामा झिनो मतले अग्रता लिइरहेको छ ।