१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जलेश्वर–१० मा राप्रपाका उम्मेदवार विजयी


0
Shares

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका रुदल ठाकुरले १७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । रासस