१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जलेश्वर–२ मा स्वतन्त्र उम्मेदवार विजयी


0
Shares

स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । रासस