१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी


0
Shares

श्रेष्ठले दुई हजार ८०२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर श्रेष्ठले दुई हजार ३६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा माओवादीका थिङले दुई हजार ४८३ मत प्राप्त गरिन् भने उहाका निकटतम् प्रतिद्वन्द्वी एमालेका गोकुलीकुमारी रेग्मीले दुई हजार ३०२ मत प्राप्त गरेकी छन् । रासस