
निर्वाचन अधिकृत रामानन्दप्रसाद अधिकारीकाअनुसार अध्यक्षमा सुनील राय निर्वाचित भएका छन् । उपाध्यक्षमा राजपाकै सीतादेवी साह निर्वाचित भएकी छन् ।
अध्यक्ष रायले दुई हजार ७५१ र उपाध्यक्ष साहले दुई हजार ६१९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्