
राजपाका शिवनारायण साह तीन हजार ८८० मत ल्याएर प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले तीन हजार ५३९ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा राजपाकै इन्द्रनारायण यादव तीन हजार ८५६ मत ल्याएर विजयी भएको तथा उनका प्रतिद्वन्द्वी कांग्रेसका राजकुमारी पण्डितले तीन हजार ५६९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्