
नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका छन् । उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याए ।
त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छिन् । उनले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्