१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


९८ स्थानको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो, एमाले पाँचौ स्थानमा


0
Shares

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम १९, नेकपा माओवादी केन्द्र १७ र राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १०, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।