
प्रमुखमा फोरम नेपालका आतिशसिंह यादवले चार हजार ५४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले तीन हजार २९८ मत प्राप्त गरे ।
उपप्रमुखमा फोरम नेपालकै रञ्जु साहले तीन हजार ७२१ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजपाकी रेणु साहले तीन ६३७ मत प्राप्त गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्