
शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा कांग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी भएका छन् ।
उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत हासिल गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
8:15 pm, Sat, 23 September 17
शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा कांग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी भएका छन् ।
उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत हासिल गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्