५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


म्यानमारमा हिन्दु समुदायको सामूहिक चिहान फेला


0
Shares

म्यानमार सरकारले शव फेला परेकाहरु हिन्दु धर्मावलम्बी रहेको र उनीहरुको हत्या रोहिंग्या विद्रोहीबाट भएको दावी गरेको छ ।

म्यानमारको रखाइन प्रान्तमा सामूहिक चिहान भेटिएको बताइएको छ । सो प्रान्तमा प्रवेशमा रोक लगाइएका कारण सरकारको यो दाबीलाई स्वतन्त्र पुष्टि गर्न नसकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)