१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी


0
Shares

प्रमुख एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याइ विजयी भएका छन् । उनका निकतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याएका छन् ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याइ विजयी भएकी छन् । उनका निकतम् प्रतिस्पर्धी कांग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरीको घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित भएको हो । रासस