Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


सन्चारमाध्यमहरु नकारात्मक सोचबाट ग्रसित : मुख्यमन्त्री राई


0
Shares

धनकुटा, पुस २७ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सन्चारमाध्यमहरु नकारात्मक सोचबाट ग्रसित भएको आरोप लगाएका छन् ।

शुक्रबार धनकुटामा प्रेस काउन्सिल नेपालले गरेको कार्यक्रममा उनले सन्चारमाध्यमले नकारात्मक कुरालाईमात्रै महत्व दिने तर सकारात्मक कुरालाई वास्ता नगर्दा साँचो कुरा ओझेलमा परेको बताए ।

प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुने भन्दै उनले त्यसका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।