
शुक्रबार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले चाडपर्वले आपसी शत्रुताको अन्त्य गर्ने भन्दै मान्यजनबाट आर्शिवाद लिने नेपाली परम्परा अद्वितीय रहेको बताए ।
उनले अब हुने निर्वाचनले दानवीय प्रवृत्ति भएका शक्ति परास्त हुने जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्