नेपाली संस्कृतिमाथि भइरहेको आक्रमण रोक्न सबै नेपाली चनाखो हुनुपर्छ : ओली • Image Khabar Image Khabar


नेपाली संस्कृतिमाथि भइरहेको आक्रमण रोक्न सबै नेपाली चनाखो हुनुपर्छ : ओली


Imagekhabar
१३ आश्विन २०७४, शुक्रबार १८:००

नेपाली संस्कृतिमाथि भइरहेको आक्रमण रोक्न सबै नेपाली चनाखो हुनुपर्छ : ओली

शुक्रबार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले चाडपर्वले आपसी शत्रुताको अन्त्य गर्ने भन्दै मान्यजनबाट आर्शिवाद लिने नेपाली परम्परा अद्वितीय रहेको बताए ।

उनले अब हुने निर्वाचनले दानवीय प्रवृत्ति भएका शक्ति परास्त हुने जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्