
माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिकरुपमै असन्तुष्ट ब्यक्त गरेका छन् ।
नेकमा माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष गर्न पुष्पकमल दाहाल प्रचण्डको आलोचना शुरु भएको छ ।
चुनावी एकतासँगै पार्टी एकता गर्ने सहमतिप्रति नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाले प्रचण्डलाई साथ दिएका छन् ।
तर नेता गोपाल किराँती, मणि थापा र मातृका यादबसहितका केही नेताले पार्टी निर्णयप्रति फरक मत राख्दै आएका छन् । –नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्