सुनसरीमा जग्गा व्यापारीको हत्या

सुनसरी सदरमुकाम इनरुवामा एकजना जग्गा व्यापारीको हत्या गरिएको छ ।

प्रहरीलाई घुस दिन खोज्ने महिला पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

दक्षिण एसियाको आर्थिक वृद्धिदरमा कमी आउने विश्व बैंकको प्रक्षेपण

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने पनि विश्व बैंकको प्रक्षेपण छ ।

दुई वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कृत किशोरी न्याय खोज्दै काठमाडौंमा, भविष्य अन्योल भएको दुखेसो

६ महिना अघि बलात्कृत उनी गर्भवती अबस्थामा भृकुटीमण्डपको बालबालिका खोजतलास समन्वय केन्द्रको शरणमा पुगेकी छन् ।

दम्पती हत्या गर्ने अझै पत्ता लागेन

गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो ।

तरुण दलका नगरसभापति जेल चलान

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

निर्मला हत्या प्रकरणमा किटानी जाहेरीबारे प्रजिअको ध्यानाकर्षण

निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो ।

रक्सी सँगै पिएर साथीको घाँटी खुकुरीले रेटेपछि...

घटना सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५, लामाघरको हो ।