विवादका विच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पेश

प्रदेश सभाको आजको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयक पेश गरेकी हुन ।

वडाध्यक्षको निधन

भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

प्रदेश सरकारले प्रहरीका लागि किनेको गाडी वितरण गर्न सकेन

प्रदेश प्रहरीलाई गाडि दिने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट संसोधन गरेर गाडी वितरण प्रकृया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।

गन्डकी प्रदेशले पर्यटन प्रवर्द्धन अभियान गर्ने

गन्डकी प्रदेशले सन् २०१९ देखि २०२२ सम्मलाई गन्डकी प्रदेश पर्यटन वर्ष घोषणा गरेको छ ।

संघीयता खर्चिलो व्यवस्था भनेर गरिएको आलोचना गलत : मुख्यमन्त्री पोखरेल

विभिन्न भेषभूषा, जातजाति, भाषाभाषी, धर्म–संस्कृति झल्कने झाँकीसहितको र्‍याली निकालिएको थियो ।

संविधानप्रदत्त जनताको हक–अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु चुनौती : मुख्यमन्त्री राई

स्वच्छ, सुखी र समृद्ध प्रदेश मूल दृष्टिकोणसहित पहिलो आवधिक योजना थालेकोसमेत जानकारी दिए ।

गन्डकी प्रदेशमा संविधान दिवस, प्रहरी र विद्यार्थीकै भर !

प्रदेशप्रमुख बाबुराम कुँवरले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठूलो विशेषता भएको बताए ।

संविधानले गरेको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिन जरुरी : मुख्यमन्त्री भट्ट

स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो ।

प्रदेश २ मा संविधान दिवस खल्लो

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा प्रदेशस्तरीय मूल समारोह समिति बने पनि अरु प्रदेशमा जस्तो हर्ष र उल्लास भने हुन सकेको छैन ।

गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो ।