२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


अपराधी पक्रन ‘माइन्ड डिभाइस’ प्रविधि थप चार ठाउँमा प्रयोग


0
Shares

प्रहरी र अध्यागन विभागका कर्मचारीलाई बिहीबार पोखरामा तालिम प्रदान गरी भैरहवा, रसुवा र रक्सोल नाका तथा पोखराको अध्यागन विभागमा प्रयोग गरेका हो ।

यस अगाडी त्रिभुवन विमानस्थलमा मात्रै यो डिभाइस प्रयोग हुँदै आएको थियो । ‘माइन्ड डिभाइस’को प्रयोगपछि अपराधीहरुलाई पक्राउ गर्न सहज हुने नेपालका प्रहरीका इन्टरपोलमा कार्यरत एसपि किरण बज्राचार्यले जानकारी दिए ।