Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राजपाका महामन्त्री जंगीलाल राय कांग्रेसमा प्रवेश


0
Shares

सोमबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित कार्यक्रमबाट उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता एवं खानेपानीमन्त्री महेन्द्रराय यादव र कृषिमन्त्री रामकृष्ण यादवले उनीलाई पार्टी प्रवेश गराएका हुन् ।

सो अवसरमा अरु व्यक्तिहरु पनि कांग्रेसमा प्रवेश गरेका थिए ।