Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


निर्वाचनमा भारतको पूर्णसहयोग : उपाध्याय


0
Shares

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले अब नेपाल र भारतको सम्बन्धमा कुनैपनि असहज अवस्था नरहेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम एकता चुनाव जित्नका लागिमात्र भएको भन्दै उपाध्यायले ‘भारतले यसलाई सहजरुपमै लिएको छ’–भने ।